भारतीय वायुसेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

एजेन्सी, १४ माघ । भारतीय वायुसेनाका दुईवटा लडाकु विमान सुखोई-३० र मिराज–२००० शनिबार मध्ये प्रदेशको मोरेनाको पहाडगढ क्षेत्रमा दुर्घटनाग्रस्त भएका छन् ।

मोरेनाका अतिरिक्त प्रहरी उपरीक्षक राईसिंह नरवारियालाई उध्रदत गर्दै भारतीय संचार माध्यमहरुले जनाए अनुसार विमान र त्यसमा रहेका यात्रुको संख्याबारे पुष्टि गर्न वायुसेनाको टोली हाल घटनास्थलमा पुगेको छ ।

प्रहरीका अनुसार हाल विमान नजिकै एउटा हात फेला परेको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दुईवटा विमान मध्य प्रदेशको ग्वालियर एयरबेसबाट अभ्यासका निमित्त उडान भरेका थिए ।

घटनाको कारणबारे भने हालसम्म जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदाै । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर

काठमाडौँ, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको

काठमाडौँ, १९ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका