नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य 

काठमाडौँ, २४ पौष । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय सेक्टरबाट आगमन हुने यात्रुहरुको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । 

एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका यात्रुहरुलाई बार कोडसहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट वा कोभिड–१९ टेष्ट एआइपी गरेको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । आज संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार, कानुन, न्याय

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट