एक वर्षमा दर्जन बढी औषधि बजारबाट फिर्ता

काठमाडौँ, १ पौष । मापदण्डअनुसारको गुणस्तर नपाइएपछि सरकारले एक वर्षमा एक दर्जनभन्दा बढी औषधि बजारबाट फिर्ता (रिकल) गराएको छ ।

औषधि व्यवस्था विभागको तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्बर १५ सम्म मात्रै १५ वटा औषधिका विभिन्न ब्याच बिक्री वितरणमा रोक तथा बजारबाट फिर्ता गरेको छ । गुणस्तर मिट नगर्नेमा ६ वटा भारतीय र पाँच नेपाली कम्पनी रहेका छन् ।

बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा ती औषधिहरू न्यून गुणस्तरका पाइएपछि रिकल गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर