राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १२ बजेसम्म मात्रै कोरोना परीक्षण हुने

काठमाडौँ, १६ असोज । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आजदेखि २१ गतेसम्म बिहान ९ देखि १२ बजेसम्म मात्रै कोभिड १९ परीक्षणका लागि बिलिङ तथा स्वाब संकलन हुने भएको छ ।

स्वाब नमुनाको रिपोर्ट भने दिउँसो १२ देखि १ बजेसम्म लिन सकिने प्रयोगशालाले जनाएको छ ।

Dashain-Notice 11664687774.jpg

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित