राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा. गौतम

काठमाडौँ, २ असोज । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित भएका छन् ।

शनिबार  सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घले जनाएको छ । 

उक्त सम्मेलनले उपाध्यक्षमा डा. रणजितकुमार झा, डा. नवीन पोखरेल र डा. रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सङ्घको महासचिवमा डा. पुष्पमणि खराल, कोषाध्यक्षमा डा. सुनिल गजुरेल, सचिवमा डा. मिलन गैरे, डा. छवि पन्थी र डा. क्रिष्टिना श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर