छ महिनापछि बेलायतमा नेपाली नर्स लैजान सुरु गरिने

काठमाडौँ, ७ भदौ । रोजगारीका लागि बेलायतमा नेपाली स्वास्थ्य जनशक्ति लैजानको लागि सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जीटुजी प्रक्रियामार्फत् बेलायतमा नेपाली स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउन सात बुँदे समझदारी भएको हो । समझादारीपछि नेपालले पहिलो चरणमा बढीमा दुई सयजना नर्सिङ जनशक्ति पठाउने भएको छ ।

समझदारीपत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद