ललितपुरमा १५ जनामा डेँगु संक्रमण

ललितपुर, ३० असार । ललितपुरमा १५ जनामा डेँगुको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असार ९ गते पहिलोपटक देखिएको डेँगु संक्रमण ३० गतेसम्म आइपुग्दा १५ जनामा देखिएको छ ।

संक्रमितहरू ललितपुर महानगरपालिकाको वडा नम्बर ५ र आसपासका बासिन्दा भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।ललितपुरको गणेशमानसिंह मेमोरियल अस्पतालबाट संक्रमण पुष्टि भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि