सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ, २७ जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्तरप्रदेश भाडादर स्वचालित वृद्धि गरिएको हो । 

यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

2079_02_27अन्तरप्रदेशभाडादर2022-06-10_11-57-14-197-1

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ माघ । लागु औषध मुद्दाका फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय सागर खाती छन् ।

काठमाडौँ, २९ माघ । डोल्पामा भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

काठमाडौँ, २९ माघ । फिल्म ‘पारस’ मा अभिनेत्री प्रियङ्का कार्की भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण

काठमाडौँ, २९ माघ । रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका-२