पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा

काठमाडौँ,  १५ जेठ । सरकारले सिकल-सेल एमोनीया रोगको उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।  आइतबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने बताएका हुन् ।

यस्तै कैलालीको लम्की, रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुका ट्रमा सेन्टर स्थापना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा