जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

काठमाडौँ, १४ बैशाख । सरकारले कोरोनाभाइरस (कोभिड–१९ं) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो । यस्तै, अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ । 

May be an image of ‎text that says '‎पूर्ण सुरकित भविच्य कोभिड-१८ विरुद्धको पूर्ण मात्रा खोप लगाएका सबैलाई बुस्टर मात्रा १८ वर्ष माथिका १ मात्रा कोमिड- विरुद्धको खोप लिएका वा जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लिइ ३ महिना पुरा गरेका व्यक्तिहरुका लागि कोमिड-१८ विरुद्धको बुस्टर मात्रा खोप धमाधम प्रदान गरिदैछ, नजिकैको वडा कार्यालयमा सम्पर्क राखि खोप लिन हुन अनुरोध गरिन्छ। मन्त्रालय कोमिड विरुद्ुकी खोप अभियान २०७७/ खोप कार्ड لوم ve-vel खोप नि शुल्क पाइन्छ खोप सुरक्षित छ खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरौ खोपले जीवन रक्षा गछ बेलावेलामा सरकार जनसंख्या मन्त्रालय सुचना तथा सज्चार‎'‎

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि