हेर्नुहोस, जाडोमा कफि पिउँदा हुने फाइदाहरु

काठमाडौँ, २५ पौष । हामीले दिनहुँ पिउने कफी मानव स्वास्थ्यका लागि फाइदाजनक छ । बिशेष गरि कफी कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण मानिन्छ ।

कफि पिउँदा हुने फाइदाहरु :

१. रक्सी(अल्कोहल)को सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकप कफीले घटाउन मद्दत गर्छ ।

२. कफीको नियमित सेवनले ‘लिभर सिरोसीस’ हुने सम्भावना ४४ प्रतिशतले घटाउँछ ।

३. शारीरिक परिश्रम हुने खालको काम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ । द जर्नल अफ पेनमा प्रकाशित भएको अध्ययन अनुसार शारीरिक व्यायामपछि खाइने दुई कप कफीले व्यायामपछि हुने दुखाई ४८ प्रतिशतले कम गर्छ ।

३. एक कप कफीमा १.८ ग्राम फाइबर हुने जर्नल अफ एग्रिकल्चर एण्ड फुड केमेस्ट्रीले उल्लेख गरेको छ । एक व्यक्तिले दिनको २०–३८ ग्राम फाइबर लिनु पर्ने विज्ञले बताएका छन् ।

४. दिनको ६ कप वा त्यो भन्दा बढी कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।

५. कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्ने केही अध्ययनहरुले देखाएका छन् ।

६. १० वर्षसम्म ८६ हजार भन्दा बढी महिलामा गरिएको अध्ययन अनुसार कफी पिउनेहरुमा आत्महत्याको जोखिम कम हुने देखिएको हो ।

७. कोरियामा भएको अनुसन्धानले कफीका कारण मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको छ । दिनको तीनदेखि पाँच कप कफी पिउनेमा मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष