अध्यक्ष ओलीद्वारा देशभर एमाले जिल्ला अधिवेशनको उद्घाटन

काठमाडौँ, २३ पौष । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गरेको छ ।

एमालेका अध्यक्ष केपी ओलीले जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गरेका हुन् ।

आज ६१ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि जिल्लाहरुमा अधिवेशन सुरू भएका छन् । विभिन्न कारणले रोकिएका जिल्लाहरूमा भने समयअनुकूल पारेर अधिवेशन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ वैशाख । अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र

काठमाडौँ, १३ वैशाख । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ । मेडिकल जर्नल ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर १४

एजेन्सी, १३ वैशाख । टिकटकले आफू विरुद्ध अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै त्यसको विरुद्धमा अदालतमा जाने बताएको छ । 

वासिङ्टन डीसी, १२ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् ।