सरकारद्वारा अस्ट्राजेने र कोभिसिल्ड खोपको गाइडलाइन सार्वजनिक

काठमाडौँ, २५ साउन । सरकारले कोभिसिल्ड र अस्ट्राजेनेका खोप प्रयोग सम्बन्धी अन्तरिम मार्ग निर्देशन जारी गरेको छ ।

अहिले कोभिड संक्रमण भएका व्यक्तिले संक्रमण भएको ३० दिनपछि खोप लगाउन मिल्ने उल्लेख छ । कुनै पनि कारणले गम्भिर बिरामी भएको र अहिले ज्वरो आएको व्यक्तिले लगाउन नमिल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने