विदेशमा चिकित्सा शिक्षा स्नातक गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने

काठमाडौँ, २३ असार । विदेशमा चिकित्सा शिक्षा स्नातक तह अध्ययन पूरा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् ।

कोभिड–१९ का कारण अध्ययन गरेकै विश्वविद्यालयमा इन्टर्नसिप गर्न नपाएकाहरुलाई नेपालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाइएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने