कारोबार रकममा नेप्सेको रेकर्ड ब्रेक

काठमाडौँ, ५ जेठ । कारोबार रकममा फेरि अर्को रेकर्ड कायम गरेको छ । आज ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से सूचक भने १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा आइपुगेको छ । आज २ सय १४ कम्पनीको २ करोड ५१ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएको हो । नेपाल पुनर्बिमा कम्पनी कारोबार रकम ५५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी सहित अगाडि छ ।

दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्स्योरेन्स  र नेशनल हाइड्रोपावर परेका छन । ५ वटा कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढी छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न ५ देशमा फैलिएको जनाएको छ । यो

अपराधीहरू अझै खुल्ला समाजमा छन्: एउटा संस्मरण काठमाडौँ, १२ मंसिर । सन् २००८ को नोभेम्बर २६ तारिखमा मुम्बईमा आतङ्कवादी समूहले आततायी

बेइजिङ, १० मंसिर । चीनको उइगरहरुमाथिको दमन आफ्नो सिमानामात्र सीमित छैन। चीनले सीमाबाहिर पनि उइगरहरुमाथिको दमनलाई विस्तार गरेको उइगर अधिकारवादी

ताइपेई, १० मंसिर । जापानले चीनलाई दक्षिण चीन सागरमा आफ्नो बढ्दो सैन्य गतिविधिमा आत्मसंयम अपनाउन चेतावनी दिएको छ। एक भर्चुअल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021