काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा

काठमाडौँ, २७ वैशाख । काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र काठमाडौँको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि लगाईएको निषेधाज्ञा २९ गते सकिँदैछ । उपत्यकाका बिभिन्न अस्पतालमा कोरोनाका बिरामीको चाप बढदै गएपछि निषेधाज्ञाको अवधि बढाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ वैशाख । अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र

काठमाडौँ, १३ वैशाख । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ । मेडिकल जर्नल ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर १४

एजेन्सी, १३ वैशाख । टिकटकले आफू विरुद्ध अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै त्यसको विरुद्धमा अदालतमा जाने बताएको छ । 

वासिङ्टन डीसी, १२ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् ।