आइपिओको रिजल्ट मात्र हेर्न सकिने नयाँ वेभसाइट

काठमाडौँ, १६ फागुन । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओ रिजल्ट मात्र हेर्न मिल्ने नयाँ वेभसाइट खडा गरेको छ । 

यसका लागि तपाईंले  (https://iporesult.cdsc.com.np/) ​  मा क्लिक गरेर हेर्न सकिने छ । 

यसले कहाँ हेर्न पाइन्छ भनेर वेभसाइट चहारेर बस्नुपर्ने झन्झटबाट मुक्त गराउने सिडिएससीको विश्वास छ । यस बाहेक सम्बन्धित कम्पनीको विक्री प्रबन्धकको वेभसाइटमा पनि गएर हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021