कोरोना परीक्षण शुल्क घट्यो

काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले     कोरोना     भाइरस (कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार  सरकारी  अस्पतालमा  मात्र निःशुल्क  हुने    जनाएको  छ

निजी क्षेत्रको  अस्पतालमा  समेत  कोरोना परीक्षणको शुल्क घटेको छ ।  सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ  घट्न  थालेपछि  मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा   मात्र   निःशुल्क   हुने  स्पस्ट पारेको हो । 

अबदेखि निजी    क्षेत्रका    अस्पतालहरूको बिल  सरकारले  भुक्तानी  दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले   सङ्क्रमितको   सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए ।

गौतमका  अनुसार  मन्त्रालयले कारोना  परीक्षणको  शुल्क  पनि  दुई हजारबाट  घटाएर  एक  हजार  मात्र पु¥याएको  छध्र  अबदेखि  कोरोना परीक्षणको   शुल्क   सरकारी   तथा निजी   प्रयोगशालामा   एक   हजार  तिर्दा हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित