थप ११९ जनामा कोरोना संक्रमण, २ सय ६० जना डिस्चार्ज

काठमाडौँ, २५ माघ । थप १ सय १९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६७ हजार ७२ जना रहेको छ । आज थप ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ३८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ वैशाख । अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र

काठमाडौँ, १३ वैशाख । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ । मेडिकल जर्नल ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर १४

एजेन्सी, १३ वैशाख । टिकटकले आफू विरुद्ध अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै त्यसको विरुद्धमा अदालतमा जाने बताएको छ । 

वासिङ्टन डीसी, १२ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् ।