कतार एयरवेजले शिक्षकहरुलाई निःशुल्क टिकट प्रदान गर्ने

काठमाडौँ, २१ असोज । कोभिड-१९ महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकाहरुलाई शिक्षा सुविधा प्रदान गर्न निरन्तर लागी रहेका शिक्षकहरुको सम्मान स्वरुप विश्‍व शिक्षक दिवसका उपलक्ष्यमा कतार एयरवेजले २१ हजार निःशुल्क टिकट वितरण गर्ने भएको छ ।

टिकट अक्टोबर ५ दोहाको समयअनुसार बिहान ४ बजेदेखि सुरु भई अक्टोबर ८ बिहान ३स्५९ बजेसम्म वितरण गरिने एयरवेजले जनाएको छ ।

शिक्षकहरुले यस सीमित योजनामा सहभागी हुन कतारएयरवेज डटकमको थ्यांक यू टिसर्चमा गई आवेदन फाराम भरेर एक युनिक कोड लिनुपर्नेछ र टिकट फर्स्ट कम फर्स्ट सर्भका आधारमा वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

रसुवा, ३ बैशाख । रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021