ह्याम्स अस्पताललाई कोरोना परीक्षणको अनुमति

काठमाडौँ, १४ साउन । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले काठमाण्डौस्थित ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ ।

यसअघि मन्त्रालयले स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पताललाई शुल्क लिएर परिक्षण गर्न अनुमति दिएको थियो । सम्पूर्ण मापदण्ड पूरा गरेकाले परीक्षणको अनुमति दिएको हो ।

अब ह्याम्स अस्पतालले अस्पतालले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिको निर्धारित ५ हजार ५ सय रुपैयाँ लिएर परीक्षण गर्न पाउने छ । यस्तै निरोगिताको प्रमाणपत्र चाहिएका, विदेश जाने र शल्यक्रिया गर्नुपर्ने व्यक्तिको पनि परीक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो