मौद्रिक नीति आज सार्वजनिक हुने

काठमाडौँ, २ साउन । मौद्रिक नीति आज सार्वजनिक हुँदैछ ।

बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ । दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ ।

बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले

काठमाडौँ, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वभर नै अर्थतन्त्र

चितवन, १३ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सत्तारुरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी दिनमा पुस्तान्तरणको