विश्व स्वास्थ्य संगठनले जारी गर्यो मास्क लगाउनेबारे नयाँ निर्देशिका

काठमाडौँ, २४ जेठ । विश्व स्वास्थ्य संगठनले मास्क लगाउनेबारे नयाँ निर्देशिका ल्याएको छ ।

विश्व स्वास्थ्य संगठनले आफ्नो नयाँ निर्देशिकामा सार्वजनिक यातायात, बजार र शरणार्थी शिविरजस्ता स्थान, जहाँ पर्याप्त सामाजिक दुरी स्थापित गर्न सम्भव छैन, त्यहाँ घरमा बनाइएको मास्क लगाउन सल्लाह दिइएको छ । यसमार्फत्, कोरोनाभाइरसको प्रत्यक्ष संक्रमण रोक्नलाई सहयोग मिल्ने बताइएको छ ।

यसका साथै, ८ वर्ष माथिका एकैपटक दुईवटा रोग लागेका बिरामीलाई भने मेडिकल ग्रेडको मास्क लगाउन उक्त निर्देशिकामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित