ग्याँस बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल, ४ फागुन । रुपन्देहीको तिलोत्तमा नयाँ मिलमा सिलिण्डर ग्याँस बोकेको गाडी -बोलेरो पिकअप) पल्टिँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भइ लु१९प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिदा गाडी चालक दाङका ३० वर्षीय असकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलबापुरले जनाएको छ ।

उक्त दुर्घटनामा पाल्पा जिल्ला तिनाउ गाउँपालिका १ का मोटरसाइकल चालक ४७ वर्षीय कमलप्रसाद पोखरेल र सोही मोटरसाइकलमा सवार वर्ष ३५ का कृष्ण खड्का घाइते भएका छन् ।

घाइते दुवै जनाको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ वैशाख । अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र

काठमाडौँ, १३ वैशाख । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ । मेडिकल जर्नल ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर १४

एजेन्सी, १३ वैशाख । टिकटकले आफू विरुद्ध अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै त्यसको विरुद्धमा अदालतमा जाने बताएको छ । 

वासिङ्टन डीसी, १२ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् ।