नेपालद्वारा १२ हजार मास्क सहयोग

काठमाडौँ, १९ माघ । नेपाल चीन च्याम्बर अफ कमर्स एन्ड इन्डिस्ट्रीले चीनको तिब्बत च्याम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार थान मास्क प्रदान गरेको छ ।

च्याम्बरले नेपालसँग सीमा जोडिएको तिब्बतमा कोरोना भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मास्क सहयोग गरेको हो । चीनमा फैलिएको नोबल कोरोना भाइरसका कारण जनजीवत प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

धनुषा, २९ भदाै । धनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाउँ विकास समिति) का ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब

काठमाडौँ, २९ भदाै । जनसंख्या वनावटमा आएको तिव्र परिवर्तन समाजवादको आधार निर्माणको आधार हुने विज्ञहरुले बताएका छन् । घट्दो जन्मदर,बढ्दो

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको