कोरोना भाइरसको लक्षण र बच्ने उपाय !

काठमाडौँ, १० माघ । ‘कोरोना भाइरस’ जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो ।

यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो ।

लक्षण

१. कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण रुघाखोकी लाग्नु हो ।

२. रुघाखोकीपछि क्रमस उच्च ज्वरो आउँछ ।

३. टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ, छिटोछिटो सास फेर्नु

४. कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

५. गम्भीर भएमा निमोनिया हुनु

६. सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

७. मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

बच्ने उपाय

१. यस्तो अवस्थामा सजग र सतर्क रहनु पर्दछ ।

२.रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने ।

३. भिडभाडमा सावधानी अपनाउने ।

४. सरसफाईमा विशेष ध्यान दिने  ।

५. मासु र अण्डा राम्रोसँग पकाएर खाने

६. खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

यो भाइरसले अहिले चीनमा त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्