तिलको लड्डु खानुको फाइदै फाइदा 

काठमाडौँ, १ माघ । माघ संक्रान्तिमा खाइने परिकार मध्ये तिलको लड्डु पनि एक हो ।

लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा चढाउने गरिन्छ । तिलको लड्डु हाम्रो स्वास्थ्यको लागी पनि निकै फाइदाजनक छ ।

१. तिलको लड्डु बनाउन तिल, गुड, घिउ, अलैंची र पानी चाहिन्छ ।

२. तिलको लड्डु मानसिक र शारीरिक स्वास्थको दृष्टिले धेरै नै फाइदाजनक छ ।

३. तिलको लड्डुमा प्रोटिन, क्यालसियम, भिटामिन बी कम्प्लेक्स, कार्बोहाइड्रेट जस्ता तत्व प्रशस्त पाइन्छ ।

४. यसको सेबन गर्नाले शरीरको तापक्रम सन्तुलन राख्नका साथै हड्डी बलियो बनाउछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान