उपत्यकावासीलाई उमेरमै अनेक रोग

काठमाडौँ, २७ पौष । पछिल्लो समय काठमाडौँ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ । जाडो मौसममा काठमाडौँ उपत्यकामा प्रदुषणको तह बढिरहेको प्रदुषण मापन यन्त्रले औल्याएका छन् ।

प्रदुषणले उपत्यकावासी तथा मुख्य सहरवासीको स्वास्थ्यमा गम्भिर असर परिसकेको अस्पतालमा केही अध्ययन तथा अनुभवी चिकित्सकहरुले जनाएका छन् । चिकित्सकका अनुसार प्रदुषणले मुटु, मस्तिष्क, फोक्सो, आँखा र छाला मुख्य असर पर्ने अगं हुन् । यस्तो असर नेपालमा पनि परिरहेको छ । केही रोगको बारेमा अध्ययन भएको छ धेरैको खास अध्ययन हुन सकेको छैन ।

अध्ययनहरुले बढी प्रदुषित क्षेत्रमा बिहानै तथा चिसो मौसममा पुगेर व्यायम नगर्न समेत सुझाएका छन् । तर प्रदुषणको असरले हुने केही नयाँ रोगहरु बढिरहेको चिकित्सकहरु औल्याउँछन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्