मुटु स्वस्थ राख्नका लागि खानुहोस् यी खानेकुरा

काठमाडौँ, २० पौष । मुटु स्वस्थ राख्नको लागि हामीले कस्तो खानेकुरा खाने भन्ने बारेमा थाहा पाउन आवश्यक छ । जसले गर्दा मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ ।

हेर्नुहोस मुटु स्वस्थ राख्नको लागि खानेकुराहरु :

१. रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ ।

२. सागपातमा बोसो, क्यालोरी अत्यन्त कम हुन्छ, फाइबर फोलिक एसिड, म्याग्नेसियम, क्याल्सियम, पोटासियम पनि हुने भएकाले मुटुलाई स्वस्थ राख्न सागपात धेरै खानुपर्छ

३. गहुँबाट बन्ने खानाका परिकार तथा जौबाट बनाइने ‘ओट्स’ मुटुका लागि अत्यन्त स्वास्थ्यवद्र्धक हुन्छ । यस्ता खानेकुरा खानाले शरीरमा भएको एलडिएल (खराब कोलेस्ट्रोल) हट्छ । ब्रेकफास्टमा यस्ता खानेकुरा खाँदा मुटुका समस्याबाट बच्न सकिन्छ ।

४. रातो मासुको सट्टा सोयाबिनको सेवन बढी गर्नाले हाम्रो शरीरले धेरै फाइदा पाउँछ शरीरको बोसो पगाल्न पनि यसले सहयोग गर्छ ।

५. मुटु स्वस्थ राख्न ओलिभको तेलमा ‘मनोअनस्याचुरेटेड’ बोसो हुने भएकाले मुटुलाई ओलिभको तेलले स्वस्थ राख्न सहयोग गर्छ ।

७. गोलभेँडा भिटामिनको अत्यन्त राम्रो स्रोत हो र यसले रगतलाई शुद्ध बनाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित