छालालाई स्वस्थ र सुन्दर बनाउन के गर्नुपर्छ ?

काठमाडौँ, ६ पौष । जाडोको मौसममा हाम्रो शरिर सुक्खा हुने गर्दछ । जसले गर्दा छाला फुस्रो हुने साथै विभिन्ना छाला सम्बन्धी रोगहरु उत्पन्न हुने गर्दछ ।

त्यसैले हामीले छालालाई स्वस्थ र सुन्दर बनाउन निम्नलिखित उपायहरु अपनाउन सकिन्छ :

१.  कम्तीमा पनि ८ घन्टा अनिवार्य सुत्ने गर्नु पर्दछ ।

२. सुत्नु भन्दा अगाड़ी क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्नु पर्दछ ।

३.  छालालाई स्वस्थ बनाउन कम्तीमा पनि एक घन्टा व्यायाम अनिवार्य गर्नुपर्दछ । जसले गर्दा रौँछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त इनर्जी प्राप्त हुन्छ ।

४. व्यायाम गर्दा र अन्य समय गरी ८-९ गिलास पानी पर्याप्त मात्रामा पिउनुपर्दछ ।

५. लौका, खरबुजा, लिची, काँक्रो, सागपात आदि खानुपर्द्छ जसमा पानीको मात्रा बढी हुने गर्दछ ।

५. आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन एयुक्त पौष्टिक खाना खानुपर्दछ ।

६. धुम्रपान सेवन गर्नु हुदैन ।

७. फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ ।

८. तनावमुक्त हुने र खुसी जीवनको प्रयास ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन

हुम्ला, २१ सोज । गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा