विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ

काठमाडौँ, ९ मंसिर । बिरामीमाथि बलात्कारको प्रयास गरेको आरोपमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको मेडिसिटी हस्पिटलका चिकित्सक रोहितप्रसाद झालाई ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि सोमबार साँझ प्रहरी परिसर, ललितपुरले पक्राउ गरेको हो ।

पीडित महिला जनरल चेकअपका लागि आएकी थिइन् । पक्राउ परेका उनीमाथि जबरजस्ती करणी उद्योगमा म्याद थप गरेर विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।