जिका भाइरस फैलन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरकाे सुझाव

काठमाडौँ, ७ मंसिर । नेपालमा पनि जिका भाइरस फैलन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगी सार्ने लामखुट्टे र जिका भाइरस सार्ने लामखुट्टे एउटै हुने र नेपालमा यो वर्ष डेंगीको संक्रमण धेरै भएको र अझै डेंगी सार्ने लामखुट्टे सक्रिय रहेकाले सावधानी अपनाउन सुझाव दिएका छन ।

अहिले भारतको राजस्थानमा १ सय ५९ जनामा जिका भाइरसको संक्रमण देखिएको ब्रिटिस मेडिकल जर्नल ‘ग्लोबल हेल्थ’मा प्रकाशित भएपछि नेपालमा पनि खुला सिमानाका कारण त्यसको संक्रमण हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान