सरकार र मेडिकल कलेजबीच जुहारी

काठमाडौँ, १० असोज । निजी मेडिकल कलेजका सञ्चालकहरूले सरकारले निर्धारण गरेको शुल्कमा एमबीबीएसका विद्यार्थीलाई अध्ययन गराउन नसक्ने प्रष्ट पारेको छ ।

सरकारले तोकेको मूल्यमा अध्ययन अध्यापन गराउन नसक्ने भन्दै उनीहरुले मन्त्रालयको नेतृत्वलाई नै चुनौती दिएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा निजी मेडिकल कलेजहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्माले सरकारले तोकेको शुल्कमा पढाउन बाध्य पारिए सहन नसकिने चेतावनी दिए ।

निजी क्षेत्रका मेडिकल कलेजले सरकारलाई साँचो बुझाइसकेको जानकारी दिँदै उनले सरकारले तोकेको शुल्कमा विद्यार्थी पढाउनै नसकिने धारणा व्यक्त गरे ।  यो समाचार आजको गोरखापत्रले तेस्रो पृष्ठमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । नागार्जुन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणका लागि बिहिवार नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक

shankar-pokharel

काठमाडौँ, २२ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्रका २२ वटा निर्णयहरु कार्यान्वयन

काठमाडौँ, २२ जेठ । यूएईबाट नेपाल फर्कनको लागि फारम भरेर बसेका नेपालीलाई नआत्तिन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ

काठमाडौँ, २२ जेठ । १४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका हातपात भएपछि आन्दोलित