भाइरल ज्वरोको प्रकोप बढ्दै

बर्दिया, १७ भदौ । बर्दियामा भाइरल ज्वरोका विरामीहरुको संख्यामा बृद्धि भएको छ ।

बर्दिया जिल्लाको गुलरियामा रहेको जिल्ला अस्पताल र निजी क्लिनिकहरू भाइरल ज्वरोका विरामीहरूको संख्या बढेको हो ।

गुलरिया नगरपालिका स्वास्थ्य शाखा अनुसार ठूला मानिस भन्दा पनि बाल–बच्चाहरुमा भाइरल ज्वरोको प्रकोप बढेको छ । क्लिनिकहरूमा दैनिक एक सय भन्दा बढी भाइरल ज्वरोका बिरामीहरु आउने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्