चोरी गरी भाग्दै गरेका अबस्थामा एक जना पक्राउ

भक्तपुर, ५ भदौ । भक्तपुरमा चोरी गरी भाग्दै गरेका एक जनालाई पर्हरिले पक्राउ गरेको छ ।

चागुँनारायण नगरपालिका-८ रानीबारीबाट करिब ३ लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्थनीया ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका बिभिन्न्न गरगहना सहित उक्त रकम बराबरको धनमाल चोरी गरी भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा