निरोगी बन्ने सात तरिका

काठमाडौँ, २४ साउन । निरोगी बन्ने सात तरिका हेर्नुहोस :

१. व्यायाम

स्वस्थ तथा निरोगी रहन दैनिक २ घन्टा हिड्नुहोस, यसले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ ।

२. फलफुल र सागसब्जीमा जोड 

स्वस्थ तथा निरोगी रहन भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारी खानुहोस, जसले शरिरलाई स्वस्थ बनाउँछ ।

३. रमाइलो

रमाइलो गर्नुहोस, ध्यान गर्ने, पत्रपत्रिका पढ्ने र नाँचगान गर्नाले स्वस्थ तथा निरोगी हुन मदत गर्दछ ।

४. मासु कम

स्वस्थ तथा निरोगी रहन मासुजन्य खानेकुरा कम खानुहोस, शरिरलाई आवश्यक तत्व दुध, चिज, पास्ता र अन्य डेरीजन्य खानेकुरामा पनि पाइन्छ ।

५. पानी धेरै मात्रामा पिउने

 प्रशस्त पानी पिउनुहोस, पानीले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ ।

६. धुम्रपान नगर्नुहोस

स्वस्थ तथा निरोगी रहन धुमपान नगर्नुहोस धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ ।

७. नियमित परीक्षण

नियमित स्वास्थ्य परीक्षण गराउनुहोस,  बढ्दै जाँदा स्वास्थमा पनि समस्या आउँछ । अधिकांश मानिसलाई ४० वर्ष पुगेपछि मुटु, प्रेसर, सुगर रोग लाग्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्