भोजपुर, २२ साउन । भोजपुरमा एक महिलामा डेंगुको सक्रमण देखिएको छ ।
टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलालाई बिरामी परेपछि थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो ।
परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण देखिएको चिकित्सकले बताएका छन् । उनको अहिले नोबेलमा उपचार भइरहेको छ ।





