तनहुँका एक किशाेरमा डेंगुको संक्रमण

तनहुँ, १८  साउन । तनहुँमा एक किशोरमा डेंगुको संक्रमण देखिएको छ ।

म्याग्दे गाँउपालिका वडा नं १ गुणदीस्थित १५ वर्षिय एक किशोरमा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

किशोरलाई गत शनिबार देखि ज्वोरो आएकाले उपचारको लागि दमौली अस्पतालमा ल्याईएको र पाँच दिन सम्म रहँदा पनि ज्वरो ठिक नभएपछि डेंगुको संका लागेपछि जिल्ला स्वास्थ्य कार्यालय तनहुँले पोखरा रेफर गरेको थियो ।

पोखराको गण्डकी अस्पतालमा उपचारको गर्ने क्रममा किशोरलाई डेंगु भएको चिकित्सकले बताएका छन् । अहिले उनको पोखारामै उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी