चिसो पानीले नुहाउँदाका फाइदाहरु

काठमाडौँ, १४ साउन । आजभोली  गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउनु मन पर्नुका साथै यसले शरीरलाई शीतलता प्रदान गर्छ ।

चिसो पानीले नुहाउँनुको फाइदाहरु :

  • चिसो पानीले नुहाउँदा थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।
  • यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत तथा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्दछ ।
  • चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।
  •  चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।
  •  चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।
  •  चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्दछ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्