नर्सिङ क्याम्पसको सिट सञ्चालक समितिलाई भागवण्डा !

काठमाडौँ, १४ साउन । ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित स्कूल अफ हेल्थ साइन्समा नर्सिङ अध्ययनका लागि १२ वटा कोटा पहुँचवालाले भागवण्डा गरेपछि सर्वसाधारणका लागि नर्सिङ अध्ययन दुर्लभ बनेको छ ।

जम्मा २० वटा सिट रहेको उक्त नर्सिङ क्याम्पसमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)को सम्बन्धनमा २०७५र७६ देखि सञ्चालन भएको शैक्षिक सत्र ०७६/०७७ को भर्नाका लागि भागवण्डा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्