कुष्ठरोग प्रभावितका लागि निःशुल्क शल्यक्रिया शिविर

काठमाडौँ, २ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कुष्ठरोग प्रभावित व्यक्तिको हातखुट्टा र आँखासम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

ललितपुर, टिकाभैरवस्थित आनन्दवन अस्पतालमा आज सोमबार देखि सुरु भएको शिविर ६ गतेसम्म उक्त शिविर सञ्चालन हुनेछ ।

देशभरिबाट कुष्ठरोगी भई हातका औँलाहरुको अपाङ्गता भएका, खुट्टा लत्रिने अपांगता भएका  र आँखा बन्द नहुने लगायतका समस्या भएका व्यक्तिलाई उक्त शिविरमा सम्पर्क राख्न अनुरोध गरिएको छ । अस्पतालका तर्फबाट ३ जना अर्थोपेडिक सर्जन र अन्य स्वास्थ्यकर्मी शिविरमा बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित