हेर्नुहोस गर्मी मौसमका लागी उपयोगी फलफूल

काठमाडौँ, २२  जेठ । हाम्रो स्वस्थको लागी हामीले मौसम अनुसारको फलफूलको सेवन गर्नु आवश्यक हुन्छ । त्यसैले यो

गर्मी मौसम शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूलको सेवन गर्नु पर्दछ ।

हेर्नुहोस गर्मी मौसमका लागी उपयोगी फलफूल :

आँप : आँप खानाले शरीरमा शक्ति पैदा गर्नुका साथै यसले शरीरमा शीतलता प्रदान गर्छ ।

खरबुजा : खरबुजा खानाले शरीरमा थकाइको महसुस कम हुनुको साथै शरीरमा शीतलता प्रदान गर्दछ । यसमा हुने तत्वले पेटसम्बन्धी समस्या (ग्याँस्ट्राइटिस, कब्जियत) पनि निको हुन्छ ।

 लिची : यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।

अंगूर : अंगूरमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।

काँक्रा : काँक्रमा ९६ प्रतिशत पानीको मात्रा हुन्छ जसले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्