यार्शागुम्बा संङ्गकलनमा जानेका लागी नौ स्थानमा स्वस्थ्य शिविर

डोल्पा, १९ जेठ । उच्च हिमाली भेग डोल्पामा पाईने बहुमुल्य यार्शागुम्बा संङ्गकलनमा जानेको सुरक्षाका लागी विभिन्न नौ स्थानमा स्वस्थ्य शिविर संञ्चालनमा ल्याईने भएको छ ।

शुक्रबार मात्रै यार्शागुम्बा टिप्न गएका दुई जनाको मृत्यु भएको थियो । मृतकको संख्या बढ्न थालेपछि उनीहरुको स्वस्थ्यलाई ध्यानमा राखी उक्त शिविर संञ्चालनमा ल्याईएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुग्नु भएको छ । उहाँलाई

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी