विद्यालयमा छात्रालाई निःशुल्क स्यानिटरी प्याड

रुकुम, ८ जेठ । रुकुमको त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मा.वि विताडाँडाका छात्रालाई गाउँपालिकाले निःशुल्क सेनेटरी प्याड उपलब्ध गराएको छ ।

विद्यालयको ३५ औँ अभिभावक भेलामा किशोरीहरुले माग गरेपछि ५५ थान प्याडसहित प्राथमिक उपचारका सामग्री पनि उपलब्ध गराइएको छ ।

विद्यालयमै निःशुल्क रुपमा प्याड पाइने भएपछि विद्यालयमा अध्यनरत किशोरीहरु हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्