हेर्नुहोस दही खानुको फाइदा

काठमाडौँ, ६ जेठ । गर्मी मौसममा दही खानाले हाम्रो शरीरलाई धेरै फाइदा हुने गर्दछ ।

हेर्नुहोस दही खानुको फाइदा

१. दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

२. दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ ।

३. दहीमा पाईने चिनिको मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

४. हरेकदिन एक कचौरा दहीखाने गर्नाले राति मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।

५. दहीमा बेसनलाई मिक्स गरेर मालिस गर्नाले पसिनाको गन्धबाट मुक्ति दिलाउँछ ।

६. दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका सीतलता प्रधान गर्दछ  ।

७. दहीमा किसमिस बदाम वा काजु मिलाएर खानाले तौल बढाउन मद्दत गर्छ ।

८. दहीले कपाल पाँच मिनेट जति मालिस गरेर केही बेर पछि नुहाउनाले कपाल चम्किलो, बलियो र सुन्दर बनाउदछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित