हेर्नुहोस अनुहार चम्किलो बनाउने घरेलु उपाय

काठमाडौँ, १ जेठ । अनुहार चम्किलो बनाउनका लागी साइडइफेक्ट नहुने घरेलु उपायहरु छन, जसले अनुहार चम्काउन मद्धत गर्छ ।

१. सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर फेसवासको रुपमा प्रयोग गर्ने ।

२. काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ ।

३. घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।

४. काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

५. अनुहारमा पाकेको केरा मुछेर लगाउँदा चाउरीपन हटाउँनुको साथै छालालाई कसिलो बनाउँछ ।

६. निमको पातलाई पिसेर लगाउनाले छालाको रोगप्रतिरोधी क्षमता बढाउँनुको साथै डन्डिफोर हटाउन पनि मद्धत गर्छ ।

७. आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्दा डार्क सर्कल हटाउन मदत गर्दछ ।

८. काँक्रोको रसले अनुहारमा मसाज गर्दा चाया कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्