बाजुरामा भाइरल ज्वरोको प्रकोप : ‘बफर स्टोर’ राखिने

बाजुरा, २१ बैशाख । बाजुराको हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा भाइरल ज्वरोका बिरामी देखा परेका छन् ।

मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको र अहिलेसम्म ९५ जनाको उपचार गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रुगिन स्वास्थ्यचौकीका प्रमुख धनबहादुर फडेरा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उपचार जारी राखेको छ ।

महामारीलाई नियान्त्रण लिनका लागि बाजुराका ९ वटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ