नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौँ, १५ वैशाख । प्रहरीले काठमाडौँको मनोहराबाट नगद १ लाख १६ हजार ८ सय ९५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरी कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारीटोलस्थित प्रेम तिवारीको घरबाट प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

उनीहरुलाई नगद १ लाखख १६ हजार ८ सय १५ सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा