हेर्नुहोस अंगुर खानुको फाइदा

काठमाडौँ, १३ वैशाख । अंगुर खानु हाम्रो स्वास्थ्यको लागी उपयोगी फल हो । जसले गर्दा हामीलाई धेरै फाइदा हुने गर्दछ ।

फाइदाहरु :

१. अंगुर खानाले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँनुको साथै रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा समेत कम हुन्छ ।

२. अंगुरले न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्नका साथै अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ ।

३. बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्दछ ।

४. अंगुरले शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ ।

५. अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छअंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त गर्नुको साथै अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ ।

६. सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ ।

७. अंगुरमा अर्गानिक एसिड, सुगर र सेलुलोज  हुने भएकोले यसले कब्जियत घटाउन मद्दत गर्छ ।

८. अंगुरले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ ।

९. अंगुरमा एन्टिअक्सिडेन्ट तत्व भएकोले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँन मदत गर्दछ ।

१०. यसका अतिरिक्त अंगुरमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित