बर्षाको समयमा सौन्दर्य जोगाउने उपाय

काठमाडौँ, २८ चैत । बर्षाको मौसममा हाम्रो शरिरको सौन्दर्य जोगाउने उपायहरु  :

१. वर्षाको मौसममा छालाको रोम छिद्र बन्द भएर अनुहारमा मुसा, घाउ खटिरा हुन सक्छ त्यसैले एन्टि ब्याक्टेरियल टोनर, गुलाब जलको प्रयोग  गर्ने ।

२. वर्षामा पटक पानीमा रुझ्दा छाला ड्राइ हुन्छ त्यसैले मोश्चराइजर लगाउने सम्भव भएआयल फ्रि मोश्चराइजर प्रयोग  गर्ने ।

३. वर्षामा हामी ओसिलो हने हुदा यस्तोमा इन्फेक्सनको खतरा हुन्छ त्यसैले छालालाई ओसिलो हुनबाट बचाउने ।

४. पानी परिसकेपछि लागेको घाम धेरै चर्को हुन्छ त्यसैले सन स्क्रीन क्रिम लगाउने यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई  सुरक्षित राख्छ ।

५. वर्षाको मौसममा हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिने साथै  दिनमा दुईपटकसम्म फेसवासले अनुहार सफा गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको